नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ

विकल्प न्यूज/बेनी पुस २८ गते ।  सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी … Continue reading नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ